त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

१०० किलो सुन काण्डमा ६ पक्राउ

काठमाडौं। क्विन्टल सुन काण्डमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी सहित ६ जना पक्राउ परेका छन् । भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरे अपरेटर सरोज श्रेष्ठ, भन्सार एजेन्टहरु यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पक्राउ परेका हुन् । राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई...