दुर्घटना

सवारीको ठक्करबाट ४ वर्षिय बालिकाको मृत्यु

बनेपा । बनेपा नगरपालिका वडा नम्बर ४ त्रिवेणीचोकस्थित शुभकामना सप्लायर्स (गिट्टी बालुवा डिपो) भित्र भएको सवारी दुर्घटनामा परी ४ वर्षिय बालिकाको मृत्यु भएको छ। बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान गाडी ब्याक गर्ने क्रममा सोही गाडीका चालक सरोज बरालकी छोरी समिक्षा बराललाई ठक्कर लागेको थियो। ठक्करपछि गम्भीर घाइते...