देवी प्रतिभा

देवी प्रतिभालाई गृहनगरमा सम्मान गरिने

बनेपा । कथा वाचनमा उत्कृष्ट प्रस्तुति दिँदै नेपाल, भारत लगायत विश्वमा नै ख्याति कमाउन सफल देवी प्रतिभा (प्रतिभा पराजुली) लाई गृहनगर मण्डनदेउपुर नगरपालिकाले सम्मान गर्ने भएको छ । उनी मण्डनदेउपुर नगरपालिका वडा नं.१० (साविक चण्डेनी गाविस) मा जन्मिएकी हुन् । आध्यात्मिक साधना, चिन्तन तथा अध्ययनबाट दिक्षित भइ भारतको वृन्दावनमा...