धुलिखेल अस्पताल
धुलिखेलमा मृत पुरुषको वेवारिसे शव फेला
२०८१ चैत ८ गते १२:५८
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका-७, घिसिङ डाँडा डम्पिङ क्षेत्रमा एक पुरुषको शव फेला परेको छ। मिति २०८१ चैत ९ गते सबेरै अन्दाजि २:४५ बजे अरनिको राजमार्ग सडक किनारमा नाम, थर, वतन नखुलेको अन्दाजि ६०/६५ वर्षको पुरुष मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जानकारी दिएको छ । काभ्रे...