नवक्षितिज साप्ताहिक

नव क्षितिज साप्ताहिक २५औं वर्ष प्रवेश: सहसम्पादक गौतम नगदसहित अभिनन्दित

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाबाट निरन्तर रूपमा प्रकाशन हुँदै आएको नव क्षितिज साप्ताहिकले स्थापनाको २४ वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश गरेको छ। रजत वर्षको उपलक्ष्यमा साप्ताहिकले विविध कार्यक्रमहरूको आयोजना गर्दै उत्सवमय वातावरणमा वार्षिकोत्सव मनाएको हो। पत्रिकाको रजिष्टार्ड कम्पनी क्षितिज प्रकाशन प्रालिका अध्यक्ष नवराज बजगाईंको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रम...