नेपाल निर्माण उधोग परिषद

नेपाल निर्माण उद्योग परिषद बागमती प्रदेशमा राजेश गौतमको नेतृत्व

काठमाडौं । नेकपा एमाले सम्वद्द भातृ संगठन नेपाल निर्माण उधोग परिषद बागमती प्रदेशको दोश्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । सभा काठमाण्डौ स्थित सिदार्थ कटेज तिनकुनेमा भएको थियो । सभाबाट निर्माण व्यवसायी राजेश गौतमको नेतृत्वमा २३ सदस्यीय कमिटी गठन भएको छ । सभाले अध्यक्षमा राजेश गौतम, वरिस्ठ...