नेपाल बुद्धिजीबी परिषद् नमोबुद्ध नगरपालिका कमिटी

नेपाल बुद्धिजीवी परिषद् नमोबुद्ध नगरपालिका कमिटीको अध्यक्षमा पुरुषोत्तम सत्याल

बनेपा । नेपाल बुद्धिजीवी परिषद् नमोबुद्ध नगर कमिटी गठन गरिएको छ। २०८१ चैत ९ गते बसेको भेलाले नमोबुद्ध नगरकमिटी गठन गरेको हो । नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा नमोबुद्ध नगरपालिकास्तरीय कमिटी गठन गरिएको हो । भेला नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य राकेश लामाको प्रमुख आतिथ्यता तथा...