नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन पाटन इकाई समिति
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन पाटन इकाई समितिको सहसचिव पदमा विष्णु घिमिरेको उम्मेद्वारी
२०८१ माघ २५ गते १८:०९
ललितपुर, । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन पाटन इकाई समितिको सहसचिव पदका लागि विष्णु घिमिरेले औपचारिक रुपमा उम्मेद्वारी दिएका छन् । एसोसिएसनको १२ औं अधिवेशन तथा २६ औं वार्षिक साधारण सभा यही माघ २६ गते हुन गइरहेको छ, जसअन्तर्गत नयाँ नेतृत्व चयन हुनेछ । विष्णु घिमिरेले उम्मेद्वारी घोषणा गर्दै...