नेपाल सरकार

सरकारको नीति तथा कार्यक्रममा उत्साह छैन

संघीय सरकारले आ.व.०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । वर्तमान परिप्रेक्षमा सरकारको तर्फबाट आउने नीति तथा कार्यक्रम अग्रगामी अपेक्षा राखिएको भएतापनि खासै उत्साह ल्याउने देखिदैन । विपक्षी दल एवं राजनीतिक विश्लेषकहरूले सार्वजनिक नीति तथा...