नेप्से
२६ अंकले घट्यो नेप्से, कारोबार रकम साढे दुई अर्ब
२०८० साउन १४ गते १७:५४
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावटले साताको कारोबार सुरुवात भएको छ । साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा कायम भएको छ । आजको दिन बजारमा ६८ लाख ६० हजार ४२ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७...