पनौती
नेकपा एमाले पनौती नगर कमिटीको अध्यक्षमा पुनः हुमागाई निर्वाचित
२०८१ फागुन ४ गते ८:३५
पनौती । नेकपा एमाले पनौती नगर कमिटीको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। पार्टीको संगठन सुदृढ गर्दै आगामी कार्ययोजनासहित अघि बढ्ने उद्देश्यसहित सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा सुरेश हुमागाई निर्वाचित भएका छन्। पार्टी संगठनमा लामो समयदेखि क्रियाशील हुमागाई नेतृत्वले आगामी दिनमा पनौतीमा एमालेको प्रभाव...