पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव

पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव चैत २१ देखि

पनौती । पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । महोत्सव राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा हुने भएको हो । रामनवमी, चैते दशैं तथा नव वर्ष २०८२ को पावन अवसरमा हुन लागेको महोत्सव २०८१ चैत्र २१ गते देखि २०८२ बैशाख ३ गते सम्म चल्नेछ । पनौती बसपार्कबाट...