प्रेस चौतारी नेपाल

प्रेस चौतारी नेपालको १०औं महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । प्रेस चौतारी नेपालले संगठनको १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले सो लोगो बिहीबार संगठनको केन्द्रीय कार्यालयमा सार्वजनिक गर्नुभएको हो । प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशन...