प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक

प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकको सचिवालय गठन

बनेपा । प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाको नियमित बैठकले ६ सदस्यीय सचिवालय घोषणा गरेको छ । शाखा अध्यक्ष केदारनाथ तिमल्सिनाको संयोजकत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको हो । सचिवालयमा उपाध्यक्ष सन्तोष चौलागाईं, सचिव विकास तिमल्सिना, कोषाध्यक्ष मणिराम दाहाल, सहसचिव रञ्जित बोहरा र सदस्य सिर्जना सापकोटा रहेका छन् । नयाँ...