प्लेअफ

एनएसएल सुपर लिगको प्लेअफ समीकरण, ४ खेलपछि लाग्नेछ च्याम्पियनको टुङ्गो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को लिग चरण धेरै रोमाञ्चक भएको छ । अलिकति ड्रामा, एक्साइटमेन्ट, खेलाडीबीच कडा प्रतिस्पर्धा र केही अनपेक्षित नतिजाका कारण लिग चरण रोमाञ्चक बनेको थियो । एक महिनाअघि एनएसएलको दोस्रो संस्करण सुरु भएको हो । ९ टोलीले प्रतिस्पर्धा गरेको एनएसएलको लिग चरणको ३६...