फुटसल खेल

एसईई कप फुटसल २०८१ हुँदै

बनेपा । काभ्रे माध्यमिक विद्यालय बनेपा बुडोलको आयोजनामा एसईई कप फुटसल प्रतियोगिता -२०८१ हुने भएको छ । काभ्रे जिल्ला व्यापी खेलको आयोजनाबाट विद्यार्थीलाई अनुशासन, समूह कार्य र नेतृत्व क्षमताको विकासमा सहयोग पुग्ने आयोजक विद्यालयका प्राचार्य कुमार मानन्धरले बताउनुभयो । आयोजकका अनुसार प्रतियोगिता यही असार ८ गते शनिबार श्रीखण्डपुर स्थित...