बजार अनुगमन

चौरी र भुम्लुमा बजार अनुगमन

चौरीदेउराली । चौरीदेउराली गाउँपालिका र भुम्लु गाउँपालिकामा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको अध्यक्षतामा रहेको जिल्ला बजार अनुगमन समितिले चौरीदेउराली गाउँपालिकाको केन्द्र ढाडँखर्क भञ्ज्याङ र कात्तिकेदेउराली, भुम्लु गाउँपालिकाको केन्द्र सल्ले भुम्लुमा अनुगमन गरेको हो । जिल्ला बजार अनुगमन समितिका सदस्य...