बेलर स्कुल

बेलर स्कुलको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बनेपा । बेलर स्कुल, बनेपाको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यमा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि ढकालले...