भाइरल गोर्खे
चलचित्र ‘भाइरल गोर्खे’को ट्रेलर सार्वजनिक
२०८१ चैत ८ गते १३:५२
काठमाडौं । नेपाली चलचित्र ‘भाइरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । सामाजिक सञ्जालको प्रभाव र यसबाट प्राप्त गर्न सकिने समृद्धिलाई लक्षित गर्दै एक साधारण व्यक्तिले भाइरल हुनका लागि गर्ने जमर्कोलाई रोमाञ्चक ढंगले चलचित्रमा प्रस्तुत टिजरबाट बुझ्न सकिन्छ । जहाँ भाइरल हुने व्यक्तिको रूपमा अभिनेता सौगात मल्ल रहेका छन् ।...