भुम्लु गाउँपालिका

भुम्लुमा दलित महिलामाथि कुटपिट, पीडकमाथि हदैसम्मको कारबाही माग

चौबास । भुम्लु गाउँपालिका वडा नं. ४ चौबास स्थित पाक्पा टोलमा बस्ने अति विपन्न दलित महिलामाथि कुटपिट भएको छ । कान्छो सार्कीकी श्रीमती ५७ वर्षिया मसली सार्कीलाई यही फागुन ४ गते दिउँसो ३ः३० बजेको समयमा कुटपिट भएको हो । स्थानीय चौबास बजार, बिष्णु प्रसाद चौलागाईको सानो टहरो चिया पसल...