मिनिटिलर

बेथानचोकका किसानलाई मिनी टिलर वितरण

ढुंखर्क । बेथानचोकका किसानहरुलाई मागमा आधारित अनुदान कार्यक्रम अन्तर्गत ४३ वटा मिनिटिलर वितरण गरिएको छ । पहिलो चरण अन्तर्गत वडा नं. २ र ४ का किसानहरुलाई ती मिनिटिलर वितरण गरिएको हो । किसानहरुलाई मिनीटिलर हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आधुनिक कृषि वर्तमानको आवश्यकता भएको बताउनु भयो ।  उहाँले...