मुकुन्द रिजाल

काठमाडौं महानगरपालिकाले शोक बिदा दिने

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधनमा शुक्रबार महानगरमा शोक बिदा दिइने भएको छ । महानगरको वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएकाले शुक्रबार काठमाडौं महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको महानगरका प्रशासन विभाग प्रमुख दीपक अधिकारीले...