मुख्यमन्त्री

हेटौंडामा ७ मुख्यमन्त्री

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नुअघि ७ वटै प्रदेशका मुख्यमन्त्रीहरू एकठाउँमा भेला भएका छन् । आज शुक्रबार हेटौंडामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक बसेर प्रधानमन्त्रीसँग राखिने मागहरूका बारेमा छलफल भएको हो । संविधान निर्माण भएको ८ वर्षसम्म पनि संघीयता कार्यान्वयनमा आउन नसकेको बारे छलफल भएको जनाइएको छ । संविधान बनेको ८...