मे ३

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काभ्रेमा प्रभातफेरी र स्वास्थ्य परीक्षण कार्यक्रम

बनेपा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले आज प्रभातफेरी तथा स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरेको छ । बिहानी समयमा आयोजित प्रभातफेरी कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, पूर्व अध्यक्षहरू, अग्रज पत्रकारहरू तथा सञ्चार सम्बन्धित संघ-संगठनका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमको विशेष आकर्षणको रूपमा नसर्ने रोग...