लाइभ कन्सर्ट
क्रोएसियामा ‘जेम्सी’ को धामाकेदार लाइभ कन्सर्ट हुँदै
२०८१ चैत ४ गते १९:२९
जाग्रेब । क्रोएसियामा नेपाली चर्चित र्यापर तथा पर्फमर जेम्सी (नोबेल बस्नेत) को भव्य लाइभ कन्सर्ट आयोजना हुने भएको छ। क्रोएसियास्थित सगरमाथा होस्टल र थोमश बार को संयुक्त आयोजनामा हुन लागेको उक्त कन्सर्टलाई विशेष बनाउन तयारी तीव्र पारिएको छ। टिभोर्निका कल्चर कन्सर्ट हल, जाग्रेब मा आयोजना हुने कार्यक्रममा विभिन्न संघसंस्थाको...