लायकु हाटबजार
स्थानीय व्यापार प्रवर्धन गर्दै लायकु हाटबजार अघि बढ्दै
२०८१ चैत ८ गते १४:३७
बनेपा । बनेपाको ऐतिहासिक लायकु राजमञ्चमा हरेक शुक्रबार लाग्ने हाटबजार स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण थलो बनेको छ । बनेपा नगरपालिकाको सहयोग एवं पहलमा व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको यस हाटबजारले किसान, साना उद्यमी तथा उपभोक्ताहरूलाई प्रत्यक्ष रूपमा जोड्दै लाभ दिइरहेको छ । स्थानीय उत्पादन र व्यापारको सहज बजार...