लायन्स क्लब अफ काठमाडौं पिस वल्ड

लायन्स क्लब अफ काठमाडौं पिस वल्डद्वारा ब्ल्याङ्केट सहयोग

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं पिस वल्ड, सरस्वतीनगरले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ शान्तिनगरस्थित  धर्मशालालाई ३० थान ब्ल्याङ्केट हस्तान्तरण गरेको छ । शान्तिनगर उपभोक्ता समितिले सञ्चालन गर्दै आएको क्रियापुत्री सेवाका लागि सो सहयोग प्रदान गरिएको हो । क्लबका अध्यक्ष रामहरि श्रेष्ठ, उपाध्यक्ष रघुनाथ भण्डारी, सचिव नारायण...