विद्यालय

चाडपर्वका नाममा पोशाक किन्न बाध्य पारे कारबाही गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्वका नाममा बिद्यार्थीहरुलाई पोशाक किन्न बाध्य पारे कारबाही गरिने चेतावनी दिएको छ । विद्यालयहरूले नियमित पोशाकभन्दा बाहेक अन्य चाडपर्वका नाममा विभिन्न पोशाक खरिद गर्न लगाएको भन्ने गुनासो आएपछि महानगरपालिकाले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको हो । महानगर शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालयले अन्य पोशाक...