शैक्षिक मेला

विद्यालय शिक्षा सुधारका लागि शैक्षिक मेला: उत्तरदायी नागरिक उत्पादन महानगरको लक्ष्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘गरिखाने शिक्षा महानगरको ईच्छा’ नारालाई सार्थक बनाउँदै शैक्षिक मेला सम्पन्न गरेको छ ।  महानगर मातहतका सामुदायिक विद्यालयबाट नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।...