शोभा छेत्री

गायिका शोभा छेत्रीको ‘नाँचिदेउ पातली’ चर्चामा

काठमाडौं । गायिका शोभा छेत्रीको तीज गीत ‘नाँचिदेउ पातली’ यतिखेर चर्चामा छ । ‘नाँचिदेउ पातली’ तीज लक्षित गीत दर्शक स्रोताले माया दिएको गायिका छेत्रीले बताइन् । तिजको नाममा विकृति जन्य गीतहरुको प्रशय पाइरहेको अवस्थामा मौलिक सुन्दर तिजका भाकाहरुलाई समेटेर गायिका क्षत्रीको नाँचिदेउ पातली ल्याएकी हुन् । गीतमा गायिका छेत्रीसँगै...