शोभा त्रिपाठी

शोभा त्रिपाठीको तीज गीत ‘नाचौन पिर भुलेर’

काठमाडौं । गायिका शोभा त्रिपाठीको २०८० को तीज लक्षित गीत सार्वजनिक भएको छ । ‘नाचौन पिर भुलेर’ शीर्षक दिइएको गीतमा गायिका त्रिपाठी र गायक खुमन अधिकारीले स्वर दिएका छन् । पिर व्यथा भुलेर जीवन बिताऔँ भन्ने सन्देश बोकेको गीतका शब्दहरु विक्रमबाबु विश्वकर्माले लेखेका हुन् । गीतको भिडियोमा अभिनय शोभा...