सरसफाइ

ठेचोमा जनचेतनामूलक सरसफाइ अभियानको १९ औं शृङ्खला

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोमा ठेचोका सक्रिय महिला दिदिबहिनीहरुको उपस्थितिमा”स्वच्छ सफा हराभरा,सुन्दर ठेचो हाम्रो परिकल्पना”भन्ने नाराकासाथ शनिबार ठेचो जनचेतनामूलक सरसफाइ अभियानको १९ औं शृङ्खला सम्पन्न भएको छ । ठेचोकी सामाजिक अभियन्ता एवं अभियानकी संयोजक निर्मला क्षेत्रीको नेतृत्वमा,स्थानीय ठेचोका सक्रिय महिला दिदिबहिनीहरुको उपस्थितिमा ठेचोस्थित जरुङ्गामा सरसफाइ तथा जनचेतनामूलक...