सागर लम्साल

कलाकार सागर लम्साल ‘बले’ले कसे लगनगाँठो

काठमाडौँ। कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् । आइतबार स्नेहा दंगालसँग बलेले मागी विवाह गरेका हुन् । सागर लम्साल चर्चित टेलिसिरियल सक्किगोनिमा अभिनय गरिरहेका छन् ‌ । साथै उनको म्युजिक भिडियोमा समेत सक्रियता रहेको छ ।