सामसङ नेपाल
सामसुङ नेपालद्वारा 5G सिरिजका ग्यालेक्सी A56 , A36 र A26 सार्वजनिक
२०८१ चैत १५ गते ५:५७
काठमाडौं । सामसुङ नेपालले आफ्नो लोकप्रिय ग्यालेक्सी A सिरिज अन्तर्गत ग्यालेक्सी A56 5G, ग्यालेक्सी A36 5G र ग्यालेक्सी A26 5G सार्वजनिक गरेको छ। यस पटक, ग्यालेक्सी A सिरिजमा ‘असम इंटेलिजेन्स’ समावेश गरिएको छ, जसले AI प्रविधि मार्फत मोबाइल अनुभवलाई नयाँ परिभाषा दिएको छ। यो प्रविधिले सिर्जनात्मकता, सुरक्षा, गोपनीयता तथा...