सिर्जना

भो तिमी विदेशको कुरै नगर !

म हराई रहेछु कतै, मन डराइ रहेछु कतै कतै उहीँ प्रकृति ले नै पो नचिन्ने हो कि कतै उहीँ बहुलमान डाँडाले नै पो नचिन्ने हो कि कतै उहीँ डाडाको काफलको बोटले नै पो नचिन्ने हो कि म हराई रहेछु कतै, मन डराई रहेको छु कतै   म उहीँ डाँडामा...