सुनचाँदी

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । तोलामा १३ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार घटेको छ । शुक्रबार तोलामा १३ सय रुपैयाँले सुनको मूल्य घटेको हो । छापावाल सुन प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन १ लाख २० हजार १...