सुशासन
स्थानीय तहमा हुने भ्रष्टाचारले सुशासनमा चुनौती
२०८१ भदौ १५ गते १३:०१
मुलुकमा राजनीतिक परिवर्तनपछि सङ्घीय शासन प्रणाली अन्तर्गत सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारबाट जनतामा सेवा प्रवाह हुँदै आएको छ । जनताका समस्या स्थानीय तह घरदैलोमै पुगेर सेवा प्रवाह गर्न थालेपछि ‘गाउँ गाउँमा सिंहदरबार’ भन्न थालियो । संविधानले नै स्थानीय तहलाई २२ किसिमका एकल अधिकार तोकिदिएको छ । जनचाहना...