स्वास्थ्य मन्त्री

आगामी स्वास्थ्य बजेट निर्माणमा स्वास्थ्यमन्त्री पौडेलद्वारा रचनात्मक सुझाव आह्वान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट तर्जुमा गर्ने कार्य अघि बढाएको छ । मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आगामी बजेटमा समेटिनुपर्ने प्राथमिकताका विषयमा विभिन्न तहमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ। यसै क्रममा स्वास्थ्यमन्त्री प्रदिप पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्ट सार्वजनिक गर्दै बजेट...