होस्टेल ३
क्रोएसियामा नेपाली चलचित्र ‘होस्टेल ३’ प्रदर्शन हुँदै
२०८१ चैत ६ गते ८:४७
जाग्रेब । क्रोएसियामा नेपाली कथानक चलचित्र ‘होस्टेल ३’ प्रदर्शन हुने भएको छ । क्रोएसियास्थित नेपाली थकाली हाउससँगको सहकार्यमा चलचित्र प्रदर्शन हुन लागेको क्रोएसियाबाट बिनोद अधिकारीले जानकारी दिएका छन् । यही २०२५ मार्च २३ गते आइतबारका दिन नेशनल युनिभर्सिटी सेस्भेटमा चलचित्र प्रदर्शन हुनेछ । चलचित्र बिहान ११ बजे, दिउँसो २:१५...