२५६९ बुद्ध जयन्ती
क्रोएसियामा भव्य रूपमा सम्पन्न भयो २५६९ औं बुद्ध जयन्ती
२०८२ जेठ १ गते २०:००
जाग्रेब । “बुद्धको मार्गमा हिँडौं, संसारमा शान्ति फैलाऔं” भन्ने मूल नाराका साथ क्रोएसियाको राजधानी जाग्रेबमा २५६९औं बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम तामाङ समाज क्रोएसियाको आयोजना तथा शेर्पा किदुग क्रोएसिया र तमु समाज क्रोएसियाको सह-आयोजनामा सम्पन्न भएको हो। एनआरएनए क्रोएसियाका अध्यक्ष सुर्य बहादुर थिङ (साइमन लामा)को...