Artificial Intelligence

बनेपामा थ्री डि डिजाइन, रोबोटिक्स, भिएफ एक्स र आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी कार्यक्रम हुँदै

बनेपा । बनेपा स्थित Dreams Animation Academy &Studios को आयोजना र बनेपा नगरपालिकाको प्रस्तुतिमा एक दिने सम्मेलन र प्रदर्शनी कार्यक्रम हुने भएको छ । भोलि असोज ११ गते 3D Innovation Unleashed कार्यक्रम हुने भएको छ । आयोजकका अनुसार कार्यक्रम अरनिको पार्टी प्यालेस बनेपामा हुनेछ । बिहान १० बजेदेखि साँझ...