Jubin Nautiyal
नेपालमा अटिजम विद्यालय निर्माणार्थ जुबिन नौटियालको लाईभ कन्सर्ट हुँदै
२०८१ माघ २० गते २०:२४
काठमाडौं, नेपाल । एन अटिजम केयर फाउण्डेशनले नेपालमा पहिलो पटक भारतीय गायक जुबिन नौटियालको लाईभ कन्सर्ट आयोजना गर्न लागेको छ। यहि फागुन १७ गते (मार्च १, २०२५) काठमाडौंको हायात रिजेन्सी ग्राउन्ड, बौद्धमा भव्य संगीत कन्सर्ट कार्यक्रमको आयोजना हुने संस्थाले जनाएको छ । यस विशेष कन्सर्टमा नेपाली चर्चित गायकहरू कुमा...