Nepali Payment Channel

डिजिटल भुक्तानी अनुभव शेयर गरेर ५० हजार नगद जित्ने मौका

काठमाडौं । अब डिजिटल भुक्तानी सम्बन्धी अनुभव शेयर गरेरै नगद जित्न सकिने भएको छ। फोनपेले आयोजना गरेको ‘शेयर एन्ड विन’ प्रतियोगितामा भाग लिने भाग्यशाली सहभागीले ५० हजार नगद जित्ने अवसर पाउनेछन्। यो अभियान आगामी मार्च ३१ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत सहभागीहरूले आफ्नो डिजिटल भुक्तानी अनुभव भिडियोमार्फत प्रस्तुत गर्नुपर्नेछ। ‘ग्लोबल...