samsung galaxy A56

सामसङ ग्यालेक्सी A56 5G: नेपालमा प्रि-अर्डर खुला

काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी A56 5G स्मार्टफोनको प्रि-अर्डर खुला गरेको छ। २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल) उपभोक्ताहरूले यस स्मार्टफोनलाई प्रि-अर्डर गरेर विशेष अफरहरूको लाभ उठाउन सक्नेछन्। पहिलो पटक ‘Awesome Intelligence’ सहितको AI अनुभव नयाँ ग्यालेक्सी A56 5G मा One UI...