World Youth Festival Nepal 2025
काभ्रेपलाञ्चोकलाई संसारभर चिनाउन विश्व युवा महोत्सव २०२५ आयोजना गर्दैछौं: दिपक कुमार गौतम
२०८१ फागुन १४ गते १९:२८
धुलिखेल। विश्व युवा महोत्सव २०२५ नेपालमै पहिलो पटक आयोजना हुँदैछ । काभेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा यही चैत १४ गतेदेखि १८ गते (मार्च २७- ३१, २०२५) सम्म महोत्सव चल्नेछ । विश्वभरका १० हजार युवा प्रतिनिधिमाझ ५० भन्दा धेरै अन्तरंग र बहिरंग कार्यक्रमहरू सञ्चालन गरिने आयोजक संस्था जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले...