अन्तर्राष्ट्रिय साहित्य सम्मलेलन

केयुमा अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन

धुलिखेल । काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन भइरहेको छ । बहुजातीय साहित्यसम्बन्धी अन्तर्राष्ट्रिय संस्था द सोसाइटी फर द स्टडी अफ द मल्टिइथ्निक लिटरेचर अफ द वर्ल्ड (मेलो)को संयुक्त आयोजनामा २५औं अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन भएको हो । सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रुपले चित्रण गर्दै प्राकृतिक परिवेशको...