एक्सप्रेस बचत तथा ऋण
एक्सप्रेस बचत तथा ऋण सहकारीको दोस्रो संस्थागत कार्यक्रम सम्पन्न
२०८१ फागुन ९ गते १३:४२
बनेपा । एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले आफ्नो दोस्रो संस्थागत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम फाल्गुन ७ गते बुधवार सम्पन्न भएको हो । बनेपा नगरपालिका वडा नम्बर ६, बुडोलस्थित गोसाईथानको खुला चौरमा आयोजित कार्यक्रममा संस्थाका सदस्यहरू भेला भई सहकारी सिद्धान्तअनुसार ‘शिक्षा, तालिम र सूचना’ अन्तर्गत...