एमाले बनेपा नगरकमिटी

नेकपा एमाले बनेपा नगर कमिटीको नेतृत्वमा नवराज मानन्धर

बनेपा । नेकपा एमाले बनेपा नगर कमिटीको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट नवराज मानन्धर अध्यक्ष पदमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो, जसले आगामी ३ वर्ष नगर कमिटीको नेतृत्व गर्नेछ। बनेपा नगरकमिटीको उपाध्यक्षमा शिव थापा, सचिवमा पवन केसी, उपसचिवमा विक्रम प्रजापति...