किड्स अफ द इयर इन्टरनेशनल

‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ मा जुनियर र सिनियर गरि एक साथ ४ विजेता छानिए

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको मुटु बनेपा बाट एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । हिजो बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न प्रतियोगिताबाट ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । छैटौं संस्करण ‘किड्स अफ द इयर...