क्षेत्री समाज काभ्रेपलाञ्चोक
क्षेत्री समाज नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा संगम थापा मनोनित
२०८१ फागुन १० गते २२:२७
बनेपा । क्षेत्री समाज नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा युवा समाजसेवी एवं व्यवसायी संगम थापा मनोनित भएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा खस क्षेत्री समाज नेपालले काठमाडौंमा एक विशाल कार्यक्रमकाबिच काभ्रेपलाञ्चोक अध्यक्षको जिम्मेवारी थापालाई तोकेको हो । काभ्रेपलाञ्चोकको समृद्धि र शान अभिवृद्धि गर्ने महान लक्ष्यका साथ क्षेत्रीय समाज काभ्रेपलाञ्चोकको नेतृत्व...